राजनीति
कांग्रेस सांसद सिंहले देउवालाई बुझाए राजीनामा पत्र
साउन ६ गते, काठ्माडौ । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा पत्र बुझाएका छन् । आज साँझ बालुवाटार पुगेर सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहले राजीनामा पत्र बुझाएको हो । सर्लाही निर्वाचन क्षेत्र…

