होमपेज / खेलकुद / एन्फा महिला रेफ्रि मगर मदन भण्डारी स्पोर्टस् एकेडेमीद्धारा सम्मान
एन्फा महिला रेफ्रि मगर मदन भण्डारी स्पोर्टस् एकेडेमीद्धारा सम्मान
शनिबार, भदौ १९, २०७८
एन्फा महिला रेफ्रि तथा पूर्व खेलाडी जमुना आले मगरलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले सम्मान गरेको छ । मगरलाई एकेडेमीले शनिबार एकेडेमीको एक कार्यक्रममा सम्मान गरेको हो । मगरलाई सम्मान पत्र सहित ११ हजार ५ सय नगदले सम्मान गरेकोे छ ।