वडावासीलाई निरोगी बनाउन खुल्ला व्यायामशाला सञ्चालन

                            वडावासीलाई निरोगी बनाउन खुल्ला व्यायामशाला सञ्चालन

२५ असार, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका – ८ नम्बर वडाले खुल्ला व्यायामशाला निर्माण गरेका छन् । वडाले आफ्नो नागरिकलाई निरोगी बनाउनको लागि खुल्ला व्यायामशाला निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो । चालु आर्थिक वर्षको वडाको वार्षिक कार्यक्रम अन्र्तगत वडावासीहरुलाई दैनिक व्यायामको माध्यमबाट निरोगी बनाउन खुल्ला व्यायमशाला निर्माण गरिएको[...]

रानी नाकाको हेल्थ डेस्क भवनको उद्घाटन

                            रानी नाकाको हेल्थ डेस्क भवनको उद्घाटन

२५ असार, विराटनगर । सेभ द चिल्ड्रेनसँगको सहकार्यमा रानी नाकामा निर्माण गरिएको भवनबाट स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ । मंगलबार एक कार्यक्रम बिच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले भवनको उद्घाटन गरेका थिए । सो भवन महानगरपालिका र सेभ द चिल्ड्रेनको संयुक्त लगानी निर्माण गरिएको हो । जोगबनी नाकाबाट नेपाल प्रवेश[...]

राजनीति सबै 

संसदको बर्खे अधिवेशन आजबाट सुरू हुने

संसदको बर्खे अधिवेशन आजबाट सुरू हुने

२८ बैशाख, काठमाडौं । संघीय संसदको बर्खे अधिवेशन शुक्रबारबाट सुरू हुँदैछ । प्रतिनिधि सभाको बैठक दिउँसो २ संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । शुक्रबार अधिवेशनको पहिलो दिन भएकाले सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने पनि कार्यसूची रहेको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । प्रतिनिधि सभा...

राष्ट्रिय सबै 

मनोरञ्जन सबै 

कला सबै 

समाज सबै 

कृषि सबै 

साहित्य सबै