साहित्य
राजु परियारको ‘रापका ज्वारभाटा’ सार्वजनिक
१५ भदौ, बेलबारी । बेलबारी साहित्य विकास समिति, मोरङले बेलबारीका राजु परियारको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक गरेको छ । शुक्रबार बेलबारी–२ स्थित रमिते सामुदायिक वनको सभाहलमा कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले सार्वजनिक गरेको हो…

