मनोरञ्जन
विराटनगरमा राष्ट्रियस्तरको ’विराट क्रिकेट लिग कर्पोरेट संस्करण’ आयोजना हुँदै
१४ असोज, बिराटनगर । विराटनगरमा राष्ट्रिय स्तरकै खेल महोत्सवका रूपमा ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ । विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा आगामी मंसिर २६ र २७ गते…

