राष्ट्रिय
सि.एच.आईटिएफ तेक्वान्दो संघद्वारा खेलाडी र प्रशिक्षकसंग शुभकामना आदानप्रदान
१ कात्तिक, कानेपोखरी । कोशी प्रदेश सि.एच.आईटिएफ तेक्वान्दो संघ र मोरङ सि.एच.आईटिएफ तेक्वान्दो संघले बडादशैं, तिहार तथा छठ पर्वको अवसरमा खेलाडी र प्रशिक्षकलाई टीका, दक्षिणा र आशीर्वादसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । संघले कानेपोखरी…

