समाज
‘राजभगत क्लासिक’ बडीबिल्डिङमा सुरेन्द्र लिम्बुले जिते छैटौं पुरस्कार
१४ असोज, पथरी । सुनसरीको धरानमा सम्पन्न ‘राजभगत क्लासिक–२०८३’ कोशी प्रदेश बडीबिल्डिङ च्याम्पियनसिपमा मोरङ पथरी शनिश्चरेका सुरेन्द्र लिम्बुले छैटौं पुरस्कार जितेका छन् । द पावर एण्ड् फिट्नेस क्लबबाट प्रतियोगितामा सहभागि भएका ५५ केजी तौल समूहका लिम्बुले…

