कात्तिक १६ देखि सरकारी कार्यालय बिहान ९–४ बजेसम्म खुल्ने
१४ स्वर्णसहित सुनझोडा डोजाङ बन्यो प्रथम वडाध्यक्ष कपको च्याम्पियन
भागीरथ माविमा भव्य विज्ञान प्रदर्शनी
२ असोज, पथरी । मोरङको पथरी शनिश्चरे–४, शनिश्चरेस्थित भागीरथ माध्यमिक विद्यालयमा १४ औँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित बृहत् विज्ञान प्रदर्शनी भव्य रूपमा सम्पन्न भएको छ । प्रदर्शनीमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले १८ टोलीमा विभाजित भएर विभिन्न वैज्ञानिक…
विकासको गतिमा कानेपोखरीः सडक मात्र होइन, पूर्वाधारमा पनि फड्को
८ वैशाख, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले सडक कालोपत्र गर्ने कार्यमा मात्र होइन, अन्य आधारभूत पूर्वाधार निर्माणमा पनि उतिकै कार्य सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ को प्रगति प्रतिवेदनले गाउँपालिकाभित्र खानेपानी, शिक्षा, धार्मिक पर्यटन र ढल निकास जस्ता बहुआयामिक…
कानेपोखरीमा १ ग्राम ८३० मिलिग्राम खैरो हेरोइनसहित जमुना चौधरी पक्राउ
२२ भदौ, कानेपोखरी । मोरङ कानेपोखरी –५ स्थित बाँसबारीका वर्ष २४ की जमुना चौधरीलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । आइतबार राती ११ः१५ बजे चौधरीलाई १ ग्राम ८३० मिलिग्राम खैरो हेरोइन सहित प्रहरीले पक्राउ गरेको हो । चौधरीले आफ्नो…
कानेपोखरीमा ११ ग्राम ब्राउन सुगरसहित दुईजना मुख्य डिलर पक्राउ
दिनेश सुब्बा ३१ साउन, मोरङ । मोरङको कानेपोखरी गाउँपालिका क्षेत्रमा लागूऔषध कारोबारी र प्रयोगकर्ताको सञ्जाल तोड्न सक्रिय रहेको रमाइलो प्रहरी चौकीले अहिलेसम्मकै ठूलो सफलता हात पारेको छ । प्रहरीले शनिबार राति ठूलो परिमाणमा ब्राउन सुगर, नगद र चोरीका जिन्सी सामानसहित…













