रमाइलो जेसीजको अध्यक्षमा मातृका कोइराला

पुस ३, रमाइलो । कानेपोखरी गाउँपालिकामा स्थापित रमाइलो जेसीज बर्ष २०२३ को अध्यक्षमा मातृका कोइराला निर्वाचित भएका छन् ।

रमाइलो जेसीजको पाँचौं वार्षिक साधरणसभाबाट कोइराला अध्यक्षमा निर्वाचित भएको हो । त्यसैगरी का.उपाध्यक्षमा बिवेक लिम्बु, र दिपक शर्मा फुयल, उपाध्यक्षमा युवराज कार्की, खिलराज भट्टराई, गंगा तिमिल्सिना र आश्विन भट्टराई चयन भएका छन् ।

त्यसैगरी सचिबमा अनिल रिजाल, महासचिवमा केशब भण्डारी, कानुनी सल्लाहकारमा मनोज अधिकारी र कोषाध्यक्ष अनिल कार्की चयन भएका छन् । यस अघि बर्ष २०२२ मा त्रिभूनाथ(सन्तोष) फुयल अध्यक्ष रहेका थिए ।

अध्यक्ष : मातृका कोइराला

सम्बन्धित खवर