कानेपोखरी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा ) कानेपोखरी वडा नं. २ द्रारा कालिस्थान चोकमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
सरसफाई कार्यक्रममा मोरङ क्षेत्र न.२‘ ख’ का प्रदेश सांसद लिला बल्लभ अधिकारी, नेकपा कानेपोखरी गाउँपालि संगठन कमिटिका सचिव मनोज राजवंशी, वडा न. २ का वडाध्यक्ष सुशील बुढाथोकीलगाएतको उपस्थीतमा सरसफाई कार्यक्रम भएको थियो ।