२०७७ सालको वडा दशै, दिपावली, छठ, उभौली जस्ता नेपालीहरुको महान चाडपर्वहरुको आगमनको अवसरमा सम्पूर्ण कानेपोखरी वासी र स्वदेशमा रहनुहुने सम्पूर्ण आदरणीय अभिभावक, शिक्षकशिक्षिका, कर्मचारी, विद्यार्थी, आमावुवा, दाजुभाई, दिदि वहिनीहरुमा सुख समृद्धि तथा सुस्वास्थ्यको हार्दिक मंगलमय व्यक्त गर्न चाहान्छौं । साथै कोरोना महामारीको विषम परिस्थितिमा घर आँगनमा आइपुगेका चाड पर्व मनाउँदा सजग भएर जो जहाँ छ, त्यँही रही भीडभाड तथा जमघट नगरी आ–आफ्ना निवासमा नै रही यस बर्षको चाडपर्वहरु मनाऔं ।
