Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
हार्दिक मंगलमय शुभकामना । - Nigranitimes

हार्दिक मंगलमय शुभकामना ।

२०७७ सालको वडा दशै, दिपावली, छठ, उभौली जस्ता नेपालीहरुको महान चाडपर्वहरुको आगमनको अवसरमा सम्पूर्ण उपभोक्ता, आमावुवा, दाजुभाई, दिदि वहिनीहरु तथा विदेश र स्वदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख समृद्धि तथा सु–स्वास्थ्यको हार्दिक मंगलमय व्यक्त गर्न चाहान्छौं । साथै कोरोना महामारीको विषम परिस्थितिमा घर आँगनमा आइपुगेका चाड पर्व मनाउँदा सजग भएर जो जहाँ छ, त्यँही रही भीडभाड तथा जमघट नगरी आ–आफ्ना निवासमा नै रही यस बर्षको चाडपर्वहरु मनाऔं शुभकामना छ ।

सम्बन्धित खवर