राष्ट्रिय बाल दिवशको अवसरमा ह्विल चियर वितरण

भदौ २९ गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले राष्ट्रिय बाल दिवशका अवसरमा अपाङ्गता भएका १ जना बालकलाई ह्विल चियर वितरण गरेको छ ।

करुणा फाउण्डेशनको प्रदेश तथा नगरपालिकासँगको साझेदारीमा समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत ह्विल चियर वितरण भएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, वडा सदस्य अनोज घिमिरे, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल सहितबाट वडा नम्वर १० जिरिखिम्तीकी ११ बर्षीया झरना राईलाई ह्विल चियर प्रदान गरिएको छ ।

सम्बन्धित खवर