अपराध
गोदामबाट कार निकाल्ने क्रममा सिटी रिक्सालाई ठक्कर, चालक घाइते
२५ भदौ, मोरङ । कानेपोखरी–रंगेली सडक अन्तरगत वडा नं. २ को पेट्रोलपम्प दक्षिण गोदाम छेउमा कारले सिटीरिक्सालाई ठक्कर दिदा दुर्घटना भएको छ । विहा ८ः३० बजे गोदाम भित्रबाट कार बाहिर निकाल्ने क्रममा उत्तरबाट दक्षिण तर्फ जादै…

