मुख्य खबर
कानेपोखरीमा कांग्रेसको गाउँपालिका अधिवेशन सम्पन्न, सभापतिमा देवेन्द्र थापा निर्वाचित
१० असोज, कानेपोखरी । नेपाली कांग्रेसको १५ औं कानेपोखरी गाउँपालिका अधिवेशनबाट गाउँपालिका कार्यसमितिको सभापतिमा देबेन्द्र थापा निर्वाचित भएका छन् । शुक्रबार वडा नं. ६ को रमाइलो जनएकताको सभाहलमा सम्पन्न अधिवेशनले थापालाई सभापतिमा निर्वाचित गरेको हो ।…

