कृषि
कानेपोखरी पशु शाखाद्रारा ३४ जनालाई एक चक्के गाडी र ३७ जनालाई म्याड वितरण
२८ वैशाख, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका पशु शाखाले कृषी सामाग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष राजमति इङ्नाम र पशु शाखा प्रमुख डम्बर राईले सो सामाग्री हस्तान्तरण गरेका थिए । निवेदन…

