स्थानीय
बाढीपीडित राहतको लागि लेटाङ नगरपालिकाद्वारा २५ लाख ६७ हजार सहयोग
२० भदौ, लेटाङ । मोरङको लेटाङ नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि २५ लाख ६७ हजार ३ सय ८५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको भदौ…

