राजनीति
डिफेन्डिङ च्याम्पियन सलहेसलाई ३–० ले हराउँदै एनआरटी सेमिफाइनलमा
१९ असोज, पथरी । न्युरो टिम एनआरटी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन सलहेसलाई पाखा लगाउदै दोस्रो दिनको खेलमा एनआरटीले गत संस्करणको च्याम्पियन सलहेस फुटबल क्लबलाई ३–० ले पराजित गर्दै…

