भिडियो
रमाइलो प्रहरीको अपरेशन जारीः दक्षिणी नाकाबाट ब्राउन सुगर ल्याउने बेलबारीका डिलर कानेपोखरीमा पक्राउ
१० साउन, कानेपोखरी । रमाइलो प्रहरी चौकीले लागूऔषध कारोबारको सञ्जाल तोड्न निरन्तर निगरानी र कारबाही जारी राखेको जनाएको छ । प्रहरीले केही महिनायता संचालन गरेको अपरेशनमा ब्राउन सुगर र गाँजा कारोबारमा संलग्न डिलरदेखि प्रयोगकर्तासम्म पक्राउ गरी…

