मनोरञ्जन
कानेपोखरीको जितमान चोकमा जितिया विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न
२० असोज, मोरङ । थारू महिलाहरूको सांस्कृतिक पर्व जितियाको अवसरमा कानेपोखरी गाउँपालिका–४ नारायणचोकस्थित जितमान चोकमा जितिया विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । थारू कल्याणकारी सभा कानेपोखरी गाउँपालिका समितिको आयोजनामा भएको कार्यक्रम सभाका अध्यक्ष विजय चौधरीको…

