अन्तरवार्ता
कानेपोखरी गाउँपालिका क्षेत्रलाई शैक्षिक हब बनाउनुपर्छ : होमकुमार मोते
मोरङ कानेपोखरी गाउँपालिकाको लागि सुन्दरहरैचा नगरपालिका १० खोरसानेमा स्थायी बसोबास गर्नुहुने होम कुमार मोते एक परिचित नाम हो । करिब १८ वर्षदेखि शैक्षिक गतिविधिहरुमा निरन्तर समर्पित मोतेले मन्टेश्वरी कोओडिनेटर, विद्यालय इन्चार्ज, भाइस प्रिन्सिपल, प्रिन्सिपलको जिम्मेवारी…

