अर्थ
विकासको गतिमा कानेपोखरीः सडक मात्र होइन, पूर्वाधारमा पनि फड्को
८ वैशाख, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले सडक कालोपत्र गर्ने कार्यमा मात्र होइन, अन्य आधारभूत पूर्वाधार निर्माणमा पनि उतिकै कार्य सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ को प्रगति प्रतिवेदनले गाउँपालिकाभित्र खानेपानी, शिक्षा, धार्मिक पर्यटन र…

