जीवनशैली
उधौली पर्व : लिम्बू जातिको मौलिक पर्व ‘चासोक तङ्नाम’
लेखक : युवराज बाँस्कोटा ‘यज्ञ’ पृष्ठभूमि : आज धान्य पूर्णिमा । पुरानो कृषि युगमा यो दिनको निकै ठूलो महत्व छ । वस्तुतः असारमा रोपेको धानबालीलाई मंसीरमा घर–घर थन्क्याएपछि प्रमुख बालीको रूपमा थन्क्याइएको धानलाई भित्र्याउने अर्थमा धान्य…

