समाचार
वैदेशिक रोजगारीमा रहेका ३१ नेपालीको सहयोगमा बन्यो क्लब भवन, आय–व्यय सार्वजनिक
२७ भदौ, पथरी । मोरङको पथरी शनिश्चरे–८, बतासेली चोकस्थित शु संयुक्त समाज सेवा समूहको क्लब भवन निर्माणको लागि विभिन्न देशमा रहेका नेपाली तथा स्वदेशमै रहेका व्यक्तिहरूले आर्थिक सहयोग गरेका छन् । कतार, कुवेत, दक्षिण कोरिया, साउदी…

