कला
पथरी शनिश्चरेमा थारु समुदायले मनाए जितिया पर्व
१९ असोज, पथरी । थारु कल्याणकारी सभा पथरीशनिश्चरे नगर कार्यसमितिको आयोजनामा थारु समुदायको महत्वपूर्ण पर्व जितिया बृहद् सांस्कृतिक कार्यक्रमसहित मनाइएको छ । पथरीशनिश्चरे नगरपालिका–६ स्थित हसन्दह बजारमा आयोजित कार्यक्रममा नगर क्षेत्रका थारु महिलाहरूले विभिन्न सांस्कृतिक नृत्य…

