बुधबार, साउन १३, २०८३

रेल्वे कम्पनीले माग्यो कर्मचारी (सूचना सहित)

भदौ २९ गते, काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न २९ पदमा कर्मचारी माग गरेको छ । कम्पनीले शाखा अधिकृत, कानुन अधिकृत, स्टेसन मास्टर, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, क्यासियर, टिकट बिक्रेता सहायक, अमिन, रेल गार्ड, फोर म्यानलगायत २९ पदमा करारमा कर्मचारी माग गरेको हो ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.