राष्ट्रिय
प्रदेश सरकारले सबै नागरिकलाई कोभिड खोप लगाउने
जेठ ९ गते, विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताउनु भएको छ । यसका लागि प्रदेश सरकार सबै तबरले जुटेको समेत उहाँले बताउनुभयो ।…

