राष्ट्रिय
शिक्षकको हत्या गर्नेलाई सरकारले माफी दिनेछैनः प्रधानमन्त्री ओली
मंसिर २३ गते, काठ्माडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङ मिक्लाजुङका शिक्षकको क्रुरतापूर्वक गरिएको हत्याबारे बोल्दै हत्या हिंसाविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । उनले हत्याका दोषीलाई कुनै हालतमा छुट नदिइने भन्दै कडा भन्दा…

