कृषि
नगरको ८ हजार बढी बाख्रालाई पीपीआर रोग विरुद्धको खोप लगाए
पथरी । पथरीशनिश्चरे नगरपालिका भित्रका ८ हजार बढी बाख्राहरुमा प्राविधिकले पीपीआर रोग विरुद्धको निःशुल्क खोप लगाएका छन् । बुधबार नगरका १० वटै वडामा एकसाथ ८ हजार ७ सय ४० वाख्रामा खोप लगाइएको नगरको पशुपंक्षी शाखा प्रमुख…

