सुनसरी ३ (ख) मा एमालेका रामदेव यादव विजयी

धरान । सुनसरी क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा नेकपा एमालेका रादेव यादव विजयी भएका छन् । यादवले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विन्देश्वर यादवलाई ५ सय ८८ को मतान्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

रामदेव १९ हजार ४ सय ७९ मत ल्याइ विजयी भएका हुन् । पराजित भएका विन्देश्वरले १८ हजार ८९१ मत ल्याएका छन् ।

सम्बन्धित खवर