निगरानी टाइम्स
कात्तिक १६ देखि सरकारी कार्यालय बिहान ९–४ बजेसम्म खुल्ने
१५ कात्तिक, काठमाडौं । कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म कायम गरेको हो । आजसम्म सरकारी कार्यालय बिहान ९…

