राष्ट्रिय
बालुवाटारमा ओली र प्रचण्डबीच छलफल, के–के भयो कुराकानी ?
फाइल तस्विर कात्र्तिक १५ गते, काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा केन्द्रीत रहेर छलफल भएको हो ।…

