राष्ट्रिय
गाउँपालिकामा बारुण यन्त्र, प्रहरी भेन मात्र होइन एम्बुलेन्स र शव वाहन सेवा पनि ल्याउँदैछौं–अध्यक्ष काफ्ले
असोज ३० गते, रमाइलो । बारुण यन्त्र, प्रहरी भेन मात्र होइन कानेपोखरी गाउँपालिकामा एम्बुलेन्स र शव वाहन सेवा पनि चाँडैं ल्याउँने गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । प्रदेश सरकारले मोरङको कानेपोखरी गाउँपालिकालाई हस्तान्तरण गरेको बारुण यन्त्र…

