जेनिथ इङ्लिस स्कुलद्धारा पुरस्कार वितरण

पुस १६, कानेपोखरी । मोरङको कानेपोखरी –६, स्थित रमाइलोमा स्थापित जेनिथ इङ्लिस स्कुलले प्लेग्रुपदेखी कक्षा ८ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।

शुक्रबार शैक्षिक सत्र २०८० को दोस्रो तैमासिक परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको हो । प्लेग्रुपबाट जस्मिन श्रेष्ठ प्रथम, नेहा माझी द्धितीय, एलिस श्रेष्ठ तृतीय र नर्सरीबाट निस्मा मगर प्रथम, समिक्षा द्धितीय र युजीना चौधरी तृतीय भएका छन् ।
त्यस्तै एलकेजीबाट बिकल्प मण्डल प्रथम, सौमन गौतम द्धितीय र लिया धिमाल तृतीय, युकेजीबाट रेविका अधिकारी प्रथम, लुनाश्री काफ्ले द्धितीय र एकता गुरागाई तृतीय भएका छन् ।

त्यस्तै कक्षा १ बाट क्रिस्टीना खड्का प्रथम, सुप्रिया राई द्धितीय, रिजन थापा तृतीय, कक्षा २ बाट रोस्नी बास्तोला प्रथम, प्रिन्सिा खनाल द्धितीय, आयुस थापा तृतीय र कक्षा ३ बाट स्नेह धिमाल, अनुस्का माझी द्धितीय, रेमन राई तृतीय भएका छन् ।

त्यस्तै कक्षा ४ बाट समिप बस्नेत, हरिओम राजवंशी द्धितीय र दिप्सन वि.क तृतीय, कक्षा ५ बाट अविशाना पराजुली, ओजस्वी पराजुली द्धितीय, शशी मण्डल तृतीय, कक्षा ६ बाट अंकन श्रेष्ठ, प्रियङ्का राई द्धितीय, प्रकृती दुलाल तृतीय, कक्षा ७ बाट पुष्पलाल गिरी, सोइच्छा कटुवाल द्धितीय, रक्षा न्यौपाने तृतीय र कक्षा ८ बाट एन्जल खतिवडा प्रथम, राज खड्का द्धितीय, आर्यन राई तृतीय भएका छन् ।

प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई कक्षा शिक्षकले पुरस्कार प्रदान गरेको थियो । प्रत्येक परीक्षामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीलाई विद्यालयले पुरस्कार प्रदान गर्दै आइरहेको विद्यालयका प्रिन्सिपल जयबहादुर राईले बताए ।

सम्बन्धित खवर