सूचना
परीक्षा समितिद्रारा नगरमा परीक्षाको अनुगमन्
फागुन ३० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरमा हाल सञ्चालित कक्षा ८ सम्मको वार्षिक परीक्षाको नगरको परीक्षा समितिले अनुगमन् गरेको छ । परीक्षा समिति संयोजक नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, सदस्य सचिव नवीन खुलाल सहित…

