स्वास्थ्य
तीन दिने वृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रम समापन
मंसिर २९ गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्तरीय महिला सामुदायिक स्वास्थ्य स्वंयसेविकाको वृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रम समापन भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी तीन दिने कार्यक्रम गाउँपालिका उपाध्यक्ष राजमती इङ्नामको सभाध्यक्षमा…

