स्वास्थ्य
कानेपोखरी अस्पतालमा चार विद्याका विशेषज्ञ डाक्टरहरुको सेवा सुरु हुने
दिनेश सुब्बा १ असोज, मोरङ । कानेपोखरी गाउँपालिकाले सञ्चालन गरेको कानेपोखरी अस्पतालमा विभिन्न चार विधाका विशेषज्ञ चिकित्सकीय सेवा नियमित रूपमा सुरु हुने भएको छ । गाउँपालिकाले विशेषज्ञ चिकित्सकहरू छनोट गरी हाडजोर्नी तथा नसा रोग, जनरल फिजिसियन,…

