स्वास्थ्य
स्वास्थ्य सामाग्री हस्तान्तरण
असार १५ गते, पथरी । गोर्खा वेलफेयर ट्रष्टले मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालय र नगर मातहतका स्वास्थ्य संस्थाका लागि कोरोनाबाट बच्ने सतर्कताका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । ट्रष्टको धरान शाखाका पूर्ण सुब्बा, दमकका केशव श्रेष्ठ…

