स्वास्थ्य
नगर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान
भदौ ७ गते, पथरी । विराट नेपाल मेडिकल ट्रष्टले पथरीशनिश्चरे नगर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य सतर्कताका लागि सोमबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । ट्रष्टले नगर अस्पतालका लागि…

