मुख्य खबर
विश्वासको मत दिनेलाई कोशीमा १० करोड र मन्त्रिको प्रस्ताव आएको लिङ्देनको खुलासा
भदौ २, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ४ गते प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिनको टुंगो भएपछि प्रदेश सभा सदस्य मनाउन सत्ता गठबन्धन दलका नेताहरुले चलखेल सुरुभएको राष्ट्रिय प्रजातन्त्र…

