राष्ट्रिय
प्रचण्ड कमरेडलाई ६ बुँदे पत्र लेख्दै यसकारण हरिबोलले छाडे साथ
साउन १९ गते, काठमाडौं । नेकपाको अध्यक्ष प्रचण्डका भित्रिया नेतामा पर्दथे हरिबोल गजुरेल । पूर्वमाओवादीमा हुँदा कमरेड गजुरेलले जति साथ प्रचण्डलाई कमै नेताले दिए होलान् । अहिलेका सभामुख अग्नि सापकोटा र स्थायी समिति सदस्य गजुरेलको साथ…

