राष्ट्रिय
विद्यालयमा जम्मा चार जना बिद्यार्थी, पाँच कक्षा पढ्नेले क, ख समेत जान्दैनन
पुस १८ गते, पाँचथर । पाँचथरको फाल्गुन्द गाँउपालिका –१ स्थित तिरतिरे आधारभूत विद्यालयमा पुग्दा चार जना विद्यार्थीहरु बरको रुखमुनी खेलिरहेका थिए । शिक्षक रामकुमार तामाङ र एक कार्यालय सहयोगि पनि विद्यार्थीको नजिकै कुर्सीमा बसेर घाम तापिरहेका…

