राष्ट्रिय
गुणस्तरमा सुधार गरि निजी विद्यालय सामुदायिक भन्दा अलक ढंगले बढ्नुपर्ने– अध्यक्ष पुरी
विराटनगर । प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले शिप र संस्कारसहितको शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिएका छन् । प्याब्सन मोरङको १५ औं वार्षिक साधरण सभाको उद्घाटन शत्रमा मंगलबार विराटनगरमा बोल्दै अध्यक्ष पुरीले यस्तो बताएका हुन् । उनले…

