समाचार
दुध र मासुको आत्मनिर्भरता बन्दै पथरीशनिश्चरे नगर
पुस २० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा दुध र मासुको आत्मनिर्भरताका लागि ६ वटा संस्थालाई कार्यक्रम स्वीकृत भएको छ । सरकारको सशर्त अनुदानको कार्यक्रम अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका लागि दोस्रो चरणको प्रस्तावनाका…

