समाचार
दुुवै मृगौला र क्यान्सर पीडितलाई हङकङ समाजको ठुलो आर्थिक सहयोग
मंसिर १४ गते, बयरवन । कानेपोखरी गाउँपालिका हङकङ समाज हङकङले गाउँपालिका क्षेत्र भित्रका दुई जना दुवै मृगौला पीडित र एक जना क्यान्सर पीडितलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ । थप उपचारको सहयोग पुगोस भनेर हङकङ…

