समाचार
अपाङ्गताको अधिकार स्थापित गर्नमा जोड
पथरी शनिश्चरे, १७ मंसिर मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुले आफ्ना अधिकार प्रदान गर्न सम्वन्धित निकायले जोड दिनुपर्ने वताएका छन् । नगरपालिका कार्यालयको सहयोगमा अपाङ्गता नगर समन्वय समिति पथरी शनिश्चरेले २८ औं अन्तरराष्ट्यि अपाङ्गता…

