समाचार
विपन्न बालबालिकालाई स्वेटर वितरण
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको –४ नम्वर वडा कार्यालयले आफ्नो वडाका ४ वटा सामुदायिक विद्यालयका साना कक्षाका विद्यार्थीलाई स्वेटर वितरण गरेको छ । जस अन्गर्तत, जेहेन्दार तथा विपन्न बालबालिकालाई लत्ताकपडा वितरण कार्यक्रम अन्तर्गत मंगलबार स्थानीय सरस्वती…

