बुधबार, साउन १३, २०८३

हार्दिक मंगलमय शुभकामना

२०७७ सालको वडा दशै, दिपावली, छठ, उभौली जस्ता नेपालीहरुको महान चाडपर्वहरुको आगमनको अवसरमा सम्पूर्ण कानेपोखरी वासी र स्वदेशमा रहनुहुने सम्पूर्ण आदरणीय नेपाली आमावुवा, दाजुभाई, दिदि वहिनीहरुमा सुख समृद्धि तथा सुस्वास्थ्यको हार्दिक मंगलमय व्यक्त गर्न चाहान्छौं । साथै कोरोना महामारीको विषम परिस्थितिमा घर आँगनमा आइपुगेका चाड पर्व मनाउँदा सजग भएर जो जहाँ छ, त्यँही रही भीडभाड तथा जमघट नगरी आ–आफ्ना निवासमा नै रही यस बर्ष औपचारिकता पूरा गरी चाडपर्वहरु मनाउनु हुन विनम्र अनुरोध गर्दछौं ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.