पूर्णरुपमा अशक्त कृष्ण कुमारी राईलाई व्हीलचियर प्रदान

पूर्णरुपमा अशक्त भएर कष्टकर जीवन बिताइ रहेकी कानेपोखरी गाउँपालिका ६ की कृष्ण कुमारी राईलाई दैनिकी जीवनमा हिड्डुलमा सहजता होस भनेर कानेपोखरी गाउँपालिकाले व्हीलचियर प्रदान गरेको छ । विहिबार कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, कार्यपालिका सदस्य पद्यमा गुरुङ कार्की र स्थानीय समाजसेवी नगेन्द्र बस्नेत घरमै पुगि सान्तवाना दिर्दै व्हीलचियर प्रदान गरेको हो ।

तस्विर नगेन्द्र बस्नेत

 

सम्बन्धित खवर