संघ संस्था
कानेपोखरीका सम्पूर्ण शैक्षिक संस्था शुक्रबार बन्द हुने
८ असोज, मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले भारी वर्षा, बाढी, पहिरो तथा चट्याङको सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । बिहिबार कानेपोखरी गाउँपालिकाकोले एक सूचना जारी…

